February 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरुआती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र...बाँकी February 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ता नेकपा (एमाले)को झण्डा जलाउने क्रियाकलापमा संलग्न नरहेको जनाएको छ। शुक्रबार रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गरी एमालेको झण्डा जलाएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको...बाँकी February 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुगेको बेला उनका समर्थकहरूले झन्डा जलाइदिएको घटनामा नेकपा (एमाले)ले निन्दा गरेको छ। बिहीबार बेलुकी तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपा सभापति लामिछानेका समर्थकहरू भेला भएकामध्ये केहीले एमाले...बाँकी February 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको कमलपोखरीमा छठ पूजा प्रारम्भ गर्ने व्यक्ति आफू नै भएको दाबी गरेका छन्। सर्लाही–४ को मधुबनीमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं र मधेशबीच सांस्कृतिक तथा भावनात्मक सम्बन्ध मजबुत...बाँकी February 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी उनी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएका रास्वपाका एक नेताले बताए। ती नेताले बालेन अस्वस्थ भएर काठमाडौं फर्किएको...बाँकी February 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले फागुन २१ मा धाँधलीरहित चुनाव भए प्रतिनिधिसभा निर्वाचनबाट नेकपा देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन् । बिहीबार रेल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै...बाँकी February 19, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन विन्डरसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि भने...बाँकी February 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरलाई स्वागत गरेका छन्। सभापति थापाले मानन्धरलाई कांग्रेसको सदस्यता पनि प्रदान गरेका...बाँकी February 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो गृहजिल्ला अछाममा उम्मेदवार बन्न वञ्चित भीम रावल यसपटक नेपाली कम्युनिस्ट पार्टि (नेकपा)बाट चुनावी मैदानमा छन् । अघिल्लो पटक नेकपा एमालेले रावललाई टिकट दिएको थिए। त्यसको केही समयपछि एमालेले...बाँकी February 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै गरिबको बस्तीमा नभई भ्रष्टाचारीको महलमा डोजर चलाइने बताएका हुन् ।...बाँकी