Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

एक महिनामा भित्रियो २ खर्ब रेमिटेन्स

February 2, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिना (साउनदेखि पुस) सम्ममा रेमिटेन्स १० खर्ब नाघेको छ। पुस एक महिनामा मात्रै एक खर्ब ९० अर्ब रेमिटेन्स भित्रिएको हो। मंसिरसम्ममा आठ खर्ब ७० अर्ब रेमिटेन्स भित्रिएकोमा...बाँकी

आयल निगमले भन्यो : ग्यासको अभाव छैन, आवश्यकता अनुसार मात्रै खरिद गरौँ

February 2, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको बताउँदै आवश्यकता अनुसार मात्रै खरिद गर्न उपभोक्तालाई आगह गरेको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गरी ग्यास उद्योगलाई बजारमा सिलिन्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न...बाँकी

आयोगले बन्दसूचीबाट हटायो ७६ समानुपातिक उम्मेदवारको नाम

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले उम्मेदवार हुन अयोग्य रहेका विभिन्न दलका उम्मेदवारको नाम हटाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। उनीहरूको नाम हटाउनमा विभिन्न आठ वटा कारण...बाँकी

झापामा कस्लाई भोट हाल्नुहुन्छ भनेर प्रश्न गरे कारबाही हुने

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त विज्ञप्ति...बाँकी

अयोगले बालेनलाई फेरि सोध्यो स्पष्टीकरण

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । अस्ति शनिवारसम्म २१ वटा स्पष्टीकरण सोधेको आयोगले हिजो र आज थप नौ वटा स्पष्टीकरण माग गरेको हो । आयोगले राष्ट्रिय स्वतन्त्र...बाँकी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सल्यान । सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५...बाँकी

गगनदेखि केपी ओलीसम्मको नाम लिँदै पैसा उठाउने अमेरिकी नागरिक पक्राउ

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती...बाँकी

राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन : महावीरले रिसाएर मन्त्री पद छाडेका हुन्

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन...बाँकी

कुलमानको दाबी : धेरै सिट जित्छौँ, नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टी ९उनेपा०का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दिएका अधिकांस ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्। सोमबार सिमरा पुगेका घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौँ आसपासका क्षेत्रमा उम्मेदवार जित्ने बताएका हुन्। ‘धेरै सीट जित्छौँ र...बाँकी

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले शिष्टाचार भेटवार्ता गरेका छन् । टोकियोमा सोमबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगसम्बन्धी विषयमा...बाँकी