February 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र संवाहक शक्तिका रूपमा लिएको बताएका छन् । शनिबार (फागुन २) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो टिप्पणी...बाँकी February 14, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्दा नेपाललाई निकै कठिन हुने नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट लले बताएका छन्। लगातार दुई खेल हारेको नेपाल आफ्नो तेस्रो खेल आइतबार मुम्बईको वानखेडे...बाँकी February 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । ललितपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक, सहचालकसहित...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले फागुन २१ मा मतदान नभएर मतक्रान्ति गर्नुपर्ने बताएका छन्। शुक्रबार अर्धाखाँचीको सन्धिखर्कमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ इतिहास लेख्ने दिन हुने...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बनेपछि गर्ने कामको सूची तयार पारिसकेको बताएका छन्। शुक्रबार सर्लाहीको धनकौलमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सर्लाहीका समस्या सम्बोधन गर्ने गरी घोषणापत्रमा समावेश गर्ने बताए।...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ गते ‘प्रतिज्ञापत्र’ ल्याउने भएको छ। प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ मा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिए। कांग्रेसले निर्वाचन घोषणापत्रलाई...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले विरासतलाई बोकेर कांग्रेस नयाँ रूपमा आएको बताए । ‘यदि कसैले नयाँ...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरूको मात्र नभई मतदाताको समेत दोष रहेको बताएका छन् । श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किएका छन्। शुक्रबार शाह हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनको स्वागतमा राजतन्त्र समर्थक विमानस्थल क्षेत्र पुगेका थिए। पूर्वराजा शाहलाई स्वागत गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईं , राष्ट्रिय...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक...बाँकी