February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन् । रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजित कांग्रेसको सभामा पार्टी प्रवेश गरेकी हुन् । पार्टी विधि...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो । अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै होइन, बदल्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब सबैका अलगअलग सटर बन्द गर्नुपर्ने बताए। पुराना दलको पछि...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोट माग्न नभएर काम माग्न सुदूरपश्चिम आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले काम दिन आग्रह गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टी...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ। धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिममा छन्। धनगढीमा आयोजित...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा–पत्र पारित गरेको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा–पत्र पारित गरेको हो । बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि नेपाली कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०लाई कटाक्ष गर्दै प्रश्न छलेर आफूलाई राम्रो देखाउन राजनीति नगरेको बताएका छन्। मंगलबार झापा-५ का उम्मेदवारसँग सार्वजनिक छलफल कार्यक्रम...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । मकवानपुर स्थायी घर भई हाल काठमाडौं बस्दै आएका रिजन श्रेष्ठ बुधबार पक्राउ परेका हुन् । उनले गाँजा सेवन...बाँकी February 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) जनकपुरमा चुनावी सभा गर्दै छ। कांग्रेसको मधेस प्रदेश कार्यसमितिको आयोजनामा हुने सभाबाटै कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम पनि छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार जनकपुरमा आज हुने सभामार्फत...बाँकी