February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट चार महिनापछि काठमाडौँ आउँदैछन्। काठमाडौं । राजावादीले ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्ने तयारी गरेका छन्। ज्ञानेन्द्रको स्वागतमा विमानस्थल क्षेत्रमा राजावादीले प्रदेर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विमानस्थलभित्र निषेधाज्ञा...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
जनकपुरधाम । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरमा किचिएर दुई बालिकाको मृत्यु भएको छ । बिहीबार मटिहानी नगरपालिका–४ मझौरामा यस्तो घटना भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र भट्टका अनुसार स्थानीय इमरान राईनकी ७ वर्षीया...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्। गत सोमबार माघ २६ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले आज अधिवेशन अन्त्य गरेका हुन्। फागुन १ गते शुक्रबार...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घर अवलोकन गरेका छन्। बिहीबार ओलीले झापाको भद्रपुर-१, हिमालीस्थित घरको अवलोकन गरेका हुन्। यो घरमा ओलीका बुवा मोहनप्रसाद शर्मा बस्दै आएका...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिख...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज ९बिहीबार० बिहानै हिमाली जिल्लाको भ्रमणमा निस्केकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न कार्की आज बिहान काठमाडौँबाट हेलिकप्टरमा सोलुखुम्बुको नाम्चे पुगेकी छन्। ‘प्रधानमन्त्रीज्यूले नाम्चेका स्थानीय...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ती जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दै छ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल...बाँकी