टी-२० विश्वकप : लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर-८ मा
February 15, 2026 | Posted by Pradip Nepali | खेलकुद, मुख्य समाचार
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल स्कटल्यान्डसँगको समूह सी को अन्तिम खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित भएको हो। यसअघि इंग्ल्यान्डसँग चार रन र...बाँकी








