Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

बालेनलाई ओलीको झटारो : आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडे

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन् । ओलीले...बाँकी

आज काठमाडौँको वायु विश्वकै ८ औँ नम्बरको अस्वस्थ

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स का अनुसार अहिले (मंगलबार बिहान १० बजे)को मापनअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७९ एक्युआई पुगेको छ। इन्डेक्सका...बाँकी

विश्वप्रकाशको टिप्पणी : धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्दैन

February 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गरेका छन्। सोमबार चितवनमा आयोजित चुनावी कार्यक्रममा...बाँकी

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

February 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ। सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ...बाँकी

झापामा ओलीको आश्वासन : पानीजस्तो घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ

February 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब सिलिन्डर पनि नचाहिने गरी घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिने बताएका छन्। सोमबार झापामा घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्यासको वितरणबारे बोलेका हुन्। नेपालमै खाना...बाँकी

रवि लामिछानेको दाबी : अब दुई तिहाइको सरकार बन्छ

February 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्। रूपन्देही १ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको...बाँकी

गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमण : तीन सशस्त्र प्रहरी घाइते

February 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पर्साको वीरगन्जमा तस्कर समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका छन् वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन सशस्त्र प्रहरी घाइते भएका हुन् ।...बाँकी

तोलामा ४१ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

February 9, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाली बजारमा सोमबार ९माघ २६ गते० सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मूल्यअनुसार सुन प्रतितोला तीन लाख चार...बाँकी

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

February 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रोहबरमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय...बाँकी

नेपाल इंग्ल्यान्डसँग झिनो रनले पराजित

February 8, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
मुम्बई । नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम...बाँकी