February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी मंधरा चिमरियाले आफूले चुनाव जित्ने बताएकी छन्। उनले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने चुनाव जित्ने दाबी...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार
काठमाडौं । ‘चलचित्र विधेयक २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्।...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को चुनावबाट आफ्नो पार्टी नै पहिलो दल बन्ने दाबी गरेका छन्। बुधबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले चार...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उमेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले रास्वपाका उमेदवार मनिष झालाई समर्थन गर्दै बुधबार...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आसन्न प्रतिनिधिसभा निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो भएको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले यस्तो बताएका हुन् । कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा फिलिपिन्समा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताए।...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्ने बताएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार (माघ २८) आयोजित कार्यक्रमलाई...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राईले आफू निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने र अरूलाई मात्रै कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन् । अख्तियारको ३५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा...बाँकी February 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दललाई चार मुख्य वर्गमा विभाजन गरेको छ। नेकपाले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका...बाँकी February 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार (माघ २७)आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन...बाँकी