Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ११ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले) की निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्।

सोमबार सिरहाको गोलबजारमा आयोजित कार्यक्रमबीच थपलियासहितका एमाले नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्। उनीहरूलाई रास्वपाका नेता पुरुषोत्तम यादवले स्वागत गरेका छन्।

थपलिया २०७९ सालको निर्वाचनमा खस आर्यतर्फबाट समानुपातिक सांसद बनेकी थिइन्। लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै एमाले परित्यागको गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्