February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले फागुन २१ मा मतदान नभएर मतक्रान्ति गर्नुपर्ने बताएका छन्। शुक्रबार अर्धाखाँचीको सन्धिखर्कमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ इतिहास लेख्ने दिन हुने...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बनेपछि गर्ने कामको सूची तयार पारिसकेको बताएका छन्। शुक्रबार सर्लाहीको धनकौलमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सर्लाहीका समस्या सम्बोधन गर्ने गरी घोषणापत्रमा समावेश गर्ने बताए।...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ गते ‘प्रतिज्ञापत्र’ ल्याउने भएको छ। प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ मा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिए। कांग्रेसले निर्वाचन घोषणापत्रलाई...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले विरासतलाई बोकेर कांग्रेस नयाँ रूपमा आएको बताए । ‘यदि कसैले नयाँ...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरूको मात्र नभई मतदाताको समेत दोष रहेको बताएका छन् । श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किएका छन्। शुक्रबार शाह हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनको स्वागतमा राजतन्त्र समर्थक विमानस्थल क्षेत्र पुगेका थिए। पूर्वराजा शाहलाई स्वागत गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईं , राष्ट्रिय...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल...बाँकी February 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट चार महिनापछि काठमाडौँ आउँदैछन्। काठमाडौं । राजावादीले ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्ने तयारी गरेका छन्। ज्ञानेन्द्रको स्वागतमा विमानस्थल क्षेत्रमा राजावादीले प्रदेर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विमानस्थलभित्र निषेधाज्ञा...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
जनकपुरधाम । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरमा किचिएर दुई बालिकाको मृत्यु भएको छ । बिहीबार मटिहानी नगरपालिका–४ मझौरामा यस्तो घटना भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र भट्टका अनुसार स्थानीय इमरान राईनकी ७ वर्षीया...बाँकी