November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जेनजी आन्दोलनमा भक्तपुरको जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार काभ्रेको भुम्लु ३ घर भई अहिले भक्तपुर हनुमानघाट बस्ने ३४ वर्षका रामशरण परियार, काभ्रे बनेपा ४ घर...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिकता प्राप्त गरेपछि भोट हाल्न पाउनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नागरिकता प्राप्त गर्ने उमेर र भोट हाल्न पाउने उमेर एउटै हुँदा राम्रो हुने उनको भनाइ छ। ‘यति युगान्तकारी...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दै छन्। नेकपा एससहित साना दलसँग एकता गर्ने निर्णयमा असहमति राख्दै आएका शर्माले आज पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न लागेका हुन्। उनका...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले नेपालमा जस्तो जेनजी आन्दोलन आफ्नो देशमा सम्भव नभएको दाबी गरेका छन्। बिहारमा चुनावी माहोलका बीच शाहले एक अन्तर्वार्तामा नेपालमा भएजस्तो युवा (जेन-जेड)विद्रोह भारतमा नहुने जिकिर गरेका हुन्। उनले भने,...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की अन्तर्राष्ट्रिय संस्था ‘संयुक्त शहरहरू तथा स्थानीय सरकारहरू एसिया–प्रशान्त’ (यूसीएलजी एसप्याक) को परिषद् सदस्यको रूपमा निर्वाचित भएका छन् । कार्की सन् २०२५ देखि २०२७ सम्मका लागि उक्त...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो। बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले...बाँकी November 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो...बाँकी