आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सर्लाहीमा बेवारिसे पेस्तोल पड्किँदा वर्षीय बालक घाइते

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा बेवारिसे अवस्थामा फेला परेको पेस्तोल चलाउँदा एक बालक घाइते भएका छन् । बिहीबार (फागुन ७) दिउँसो गोली लागेर मलंगवा नगरपालिका–४ बस्ने १५ वर्षीय आकाश राम घाइते भएका हुन् । सर्लाही प्रहरीका...बाँकी

यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धन गर्दैन : गगन थापा

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताए। कांग्रेसको प्रतिज्ञापत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका वेला भएका कमी कमजोरी र राजकाज गर्ने वेला...बाँकी

रास्वपाको ‘वाचापत्र’ : २०४६ सालयताका शक्तिशालीको सम्पत्ति छानबिन गर्ने

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । आगामी फागुन २१ को निर्वाचनका लागि निर्णायक दौडमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीको भूगोललाई साक्षी राख्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। यसअघि नै करार पत्रमार्फत आफ्ना प्राथमिकता सार्वजनिक गरेको रास्वपाले...बाँकी

सुर्खेतबाट बालेनको बाचा : कर्णालीको गरिबी बुझ्ने पार्टी बन्न चाहन्छौँ

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले कर्णालीलाई शिवभूमिको उपमा दिँदै शिवको पाउमा पुगेर वाचापत्र सार्वजनिक गर्न पाउँदा खुसी भएको बताएका छन् । बिहीबार कर्णालीको सुर्खेतमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै...बाँकी

एमालेले विद्यार्थीलाई २० र महिला उद्यमीलाई २५ लाख निर्व्याजी ऋण दिने

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले)ले ११ प्रतिबद्धतासहित चुनावी घोषणापत्र ल्याएको छ। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका छन्। जसमा ११ प्रतिबद्धता जनाइएका छन्। यी प्रतिबद्धता कार्यान्वयन गर्न मन्त्रिपरिषद्को पहिलो...बाँकी

एमालेले सार्वजनिक गर्‍यो पार्टीको घोषणापत्र

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको एक होटलमा आयोजित कार्यक्रमकाबीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा...बाँकी

ओलिको टिप्पणी : नयाँ भनिएकाहरूलाई चिन्न ढिला गर्नु हुँदैन

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति भनिएकाले आफ्नो हैसियत देखाइसकेको टिप्पणी गरेका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न बानेश्वरमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग विगतका कामको अनुभव रहेको बताए । अहिले...बाँकी

महावीर भन्छन् : उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्छन्, मलाई त उल्टै मतदाताले पैसा दिइरहेका छन्

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदाताले नै आफूलाई चुनावी खर्च उठाइदिने गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– भोट माग्न गाउँ गाउँ...बाँकी

केपी ओलीको जिकिर : देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शमौ ओलीले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनका लागि बिहीबार एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका हुन्।...बाँकी

मध्य राति तीनवटा मोटरसाइकल ठोक्किँए, दुई जनाको मृत्यु

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सर्लाही । सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति ८ बजे सर्लाहीको इश्वरपुर नगरपालिका-१३ बाके-संग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी...बाँकी