Skip

Hamro Sanchar

शंकर पोखरेलले तुलसीपुरबाट गरे मतदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्।

पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्।

उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका हुन् ।


प्रतिकृया दिनुहोस्