Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणाको अग्रता, पछ्याउँदै रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २२ गते


Advertisement

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणाले अग्रता लिएका छन्।

अहिलेसम्म बागमती गाउँपालिकाको १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ। जसमा राणाले १ हजार ५५१ मत ल्याएर अग्रता बनाएका छन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७१० मतसहित राणालाई पछ्याइरहेका छन्। यस्तै, नेकपा एमालेका चेतनाथ सञ्जेलले ५९५ मत ल्याएका छन्। मत गणना जारी छ।


प्रतिकृया दिनुहोस्