Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चितवन-२ मा रवि लामिछानेले दोब्बर मतले अगाडि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २२ गते


Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाको विवरण सार्वजनिक भएको छ।

६६२३ मत गणना गरिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २८०१ मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले १२५९ मतका साथ पच्छ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले ११५६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसकी मिना खरेललेले यहाँबाट ९१६ मत ल्याएकी छन्।

अहिले इच्छाकामना गाउँपालिकातर्फका वडाहरूको मतगणना भइरहेको छ ।


प्रतिकृया दिनुहोस्