Skip

Hamro Sanchar

राजेन्द्र पाण्डेलाई पछि पार्दै धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २२ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार धादिङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले अग्रता लिएकी छन्।

तामाङले ५५४ मत पाउँदा पाण्डेले ३३६ मत पाएका छन्। यस्तै, नेकपा एमालेका भूमि त्रिपाठीले २९५ मत पाएका छन्।


प्रतिकृया दिनुहोस्