आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

एमाले नेता गुरुङले भने : तारामा भोट हालौँ

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का नेता बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मत दिन आह्वान गरेका छन् । गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत सो आह्वान गरेका हुन् । उनले विगतमा एमालेको मत...बाँकी

इजरायलले लेबननमा गर्यो हमला, ३१ जनाको मृत्यु

March 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इजरायलले लेबननमा गरेको हमलामा ३१ जनाको मृत्यु भएको र १४९ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबननी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेको यो संख्या प्रारम्भिक मात्र भनिएको छ। यसअघि...बाँकी

केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्छ : प्रधानमन्त्री

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्ने बताएकी छन्। फागु पूर्णिमा र फागुन २३ को निर्वाचन सन्दर्भमा सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र...बाँकी

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामल बरामद

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
सल्यान । रास्वपाको झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ भने दुईजना पक्राउ परेका छन् । सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट चालक र जिपमा सवार एकजनालाई...बाँकी

चुनाव आउन ३ दिन बाकी : प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्दै छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्राविधिक...बाँकी

आज फागु पूर्णिमा मनाइँदै

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व सोमबार मनाइँदैछ। आजको दिन परम्परागत रूपमा विभिन्न रङ खेली फागु पर्व मनाउने परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ...बाँकी

इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्छ : ट्रम्प

March 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार गरिएको आक्रमण पछि विकसित घटनामा केही बढी अमेरिकी सैनिक मारिएको हुन सक्ने बताएका छन्। अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानीमा राष्ट्रपति ट्रम्पले प्रारम्भिक विवरणमा तीन जना सैनिक...बाँकी

आजदेखि एकसातासम्म सार्वजनिक बिदा

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात दिन सार्वजनिक बिदा हुने भएको हो। यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि...बाँकी

इरानमाथिको आक्रमण थप बढाउने इजरायली प्रधानमन्त्रीको घोषणा

March 1, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको राजधानी तेहरानमा भइरहेको सैन्य आक्रमणलाई आगामी दिनमा अझ तीव्र पार्ने घोषणा गरेका छन्। आइतबार रक्षा मन्त्री, सेना प्रमुख र गुप्तचर निकाय मोसादका प्रमुखसँगको बैठकपछि उनले इरानविरुद्धको सैन्य...बाँकी

कांग्रेस (बिपी) नेपाली कांग्रेसमा समाहित

March 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेस (बिपि) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौंमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बिपी समाहित भएको घोषणा गरिएको हो। कांग्रेसका...बाँकी