Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समानुपातिकमा राप्रपाले कटायो ३ लाख, अन्य पार्टीको कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २५ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि समानुपातिकतर्फ ३ लाख मत कटाएको छ।

९४ लाख ३२ हजार ३४२ मत गन्दा राप्रपाले ३ लाख १ हजार ८६३ मत पाएको हो। अझै पनि राप्रपा थ्रेसहोल्ड कटाउन संघर्षरत नै देखिन्छ।

अहिलेसम्म रास्वपाले ४५ लाख ५८ हजार ९५, कांग्रेसले १५ लाख २८ हजार ७८०, नेकपा एमालेले १२ लाख ७४ हजार ७७७ मत पाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ८६ हजार २७१ मत पाउँदा श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ४१४ मत पाइसकेको छ।


प्रतिकृया दिनुहोस्