Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धनुषा-१ को मतपरिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २५ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको सोमबारको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको हो ।

…सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२र११र२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेश बमोजिम धनुपा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल उमेदवार कायम रहेका उमेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न भनी धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१ का निर्वाचन अधिकृतलाई निर्देशन दिने, आयोगले भनेको छ ।


प्रतिकृया दिनुहोस्