Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समानुपातिकमा १ करोड ४ लाख मतगणना, कुन पार्टीले कति ल्याए ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


Advertisement

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब ५ लाख मत गन्न बाँकी छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा ९एमाले० ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्