
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ ।
प्रचण्डले नयाँ बन्ने सरकारलाई आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग हुने बताउएका छन् । तर प्रचण्डको रास्वपाका बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानी तथा भेटघाट भएको पुष्टि भएको छैन ।














