Skip

Hamro Sanchar

एमालेले छान्यो समानुपातिक सांसद (नामावलीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३० गते


काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ ।

आज भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

“पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । सबैलाई हार्दिक बधाई छ,” उनले भनेका छन् ।

नामावली पढ्नोस्–

जनजाति (४ जना)
महिला स्
( भूमिका सुब्बा
( गंगादेवी श्रेष्ठ
पुरुष :
( रामबहादुर थापा मगर
( कुलभक्त शाक्य

खसआर्य (५ जना)
महिला :
( पद्मा अर्याल
( टुकाभद्रा हमाल
( एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष स्
( गुरुप्रसाद बराल
( पुष्पराज कंडेल

थारु (१ जना)
( कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला :
( विष्णुमाया वी.के.
( नीता घटानी

मधेसी (३ जना)महिला

महिला :
( रिङ्ला यादव
( यशोधा कुमारी यादव

पुरुष :
( चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :
( साजिदा सिद्दीकी


प्रतिकृया दिनुहोस्