March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार इरानी नागरिकलाई नेपाल सरकारले अनअराइभल भिसा उपलब्ध नगराउने भएको हो। सरकारी र कूटनैतीक राहदानी बाहेकका नागरिकले अबदेखि विदेशस्थित नेपाली...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) ले पृतिशोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्त्यष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टि क्रममा उनका...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
विराटनगर । चुनावमा अन्तर्घात गरेको आरोपमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निष्कासन गरेको छ । जिल्ला कमिटी बैठकले गाँउपालिका मुनालाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो । लामो समयदेखि पार्टीको सम्पर्कमा...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । प्रचण्डले नयाँ बन्ने सरकारलाई आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग हुने बताउएका छन् ।...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
त्रिशूली । स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकिएको छ । बन्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् । विगतका सहमति...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इरानको नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईले होर्मुजको तेल नाकाबन्दी जारी राख्ने चेतावनी दिएका छन् । इरानी टेलिभिजनमार्फत प्रसारित मोज्तबाको पहिलो आधिकारिक सन्देशमा यस्तो उल्लेख गरिएको छ । समाचार प्रस्तोताले खामेनीको उक्त सन्देश टेलिभिजन...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार केही समययता मोहनप्रसाद...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास ९एलपी ग्यास०को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै आजदेखि अर्को निर्णय...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको...बाँकी