Skip

Hamro Sanchar

उर्जामन्त्री बने कुलमानको झन इज्जत जान्छ : हर्क साम्पाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १० गते


काठमाडौं । नवनिर्वाचित सांसद तथा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले कुलमानलाई उर्जामन्त्री बनाउने विषयमा भइरहेको मिडिया ट्रायललाई लिएर टिप्पणी गरेका छन् ।

साम्पाङले कुलमानले उर्जा मन्त्रीको पद लिएमा उनको भएको इज्जत पनि गुम्ले बताएका छन् ।

सामाजिक सञ्जालमाफर्त आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहने साम्पाङले आज बिहानै कुलमानलाई लिएर यस्तो टिप्पणी सहित सुझाव पनि दिएका छन् ।

 

 

 


प्रतिकृया दिनुहोस्