आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच केसीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए । प्रतिनिधिसभाका अन्य...बाँकी

सुनको मुल्यमा भारी वृद्धि, एकैदिन साढे १४ हजारले बढ्यो

March 25, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि आज भने बढेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा...बाँकी

श्रीमतीको हत्या गरेर प्रहरीमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । विराटनगर महानगरपालिका९१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका९१५ की कोमलकुमारी साहको शव भएको...बाँकी

नवनिर्वाचित सासंदलाई महावीरको सुझाव : चाकरीबाजबाट पर बस्नु, नत्र जनताले गुल्ट्याउँछन्

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले नवनिर्वाचित मन्त्री तथा सांसदहरूलाई भनसुनवाद, नातावाद र चाकरीबाजबाट टाढा बस्न सुझाव दिएका छन्। उनले अब आगामि दिनहरूमा भ्रष्टाचार, कुशासन, ढिलासुस्तीजस्ता नेपाली कुसंस्कारबाट परै रहन आग्रह गरे। यसो नगरिएको...बाँकी

फुटबल कप्तान साम्बाको घुँडाको शल्यक्रिया सफल

March 25, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी साम्बाको घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार (चैत ११) बिहान डा.साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी...बाँकी

कुलमान भन्छन् : म मन्त्री बन्दैछु भनेर गलत भ्रम फैलाइयो

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत नगरेको बताएका छन्। नयाँ बन्न लागेको सरकारमा सहभागिताबारे केही सञ्चार माध्यम र...बाँकी

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । कीर्तिपुरमा मृत फेला परेका कागमा बर्डफ्लु पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिभुवन विश्वविद्यालय परिसरमा ६८ काग मृत फेला पारेको थियो । ती मध्ये १० वटामा परीक्षण...बाँकी

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज शपथ लिँदै

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजे बस्ने तय भएको बताए । आजको बैठकमा पनि मंगलबारदेखि जारी छलफलका...बाँकी

सर्वोच्चको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलवार देउवा...बाँकी