काठमाडौं, साउन २१- नेपाल सरकारको दुईदिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघ काठमाडौं जिल्ला समितिले तारकेश्वर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । महासंघले संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन गरी आइतबार सार्वजनिक बिदा लागू गर्न माग गरेको छ । उनीहरुले माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। बिहिबार,...
काठमाडौँ, साउन २०- त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) को शैक्षिक सत्र २०८३/८४ का लागि लिइएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्षको नतिजामा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थी विपिन पन्तले देशभरका १२ हजार ६ सय २१ परीक्षार्थीमध्ये तेस्रो स्थान हासिल गर्दै विद्यालयलाई ऐतिहासिक सफलता...
आन्दोलनका लागि तयार रहन शिक्षकहरुलाई महासंघको अपिल
काठमाडौं, साउन १७- नेपाल शिक्षक महासंघ बालेन सरकारको बिरोधमा खनिएको छ । सरकार गठन भएपछि बर्तमान सरकारले शिक्षक बिरोधी नियमावली ल्याएको भन्दै महासंघ ससक्त आन्दोलन गर्ने तयारी गरेको छ । आन्दोलनको मोडालिटीबारे आज आइतवार निर्णय गर्ने महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हाम्रोसंचारलाई जानकारी दिनु भयो । हिजो शनिवारबाट जारी...