२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार साढे १० बजेसम्म कुल १ हजार २९३ मत खसेको छ ।
आज बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।































