Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्कुल बस दुर्घटना हुदा पोखरामा ४ विद्यार्थीसहित ५ जनाको ज्यान गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना विद्यार्थी र एक जना स्थानीय रहेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएकाहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

 


प्रतिकृया दिनुहोस्