Skip
आज : २०८३ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको खस आर्य सहमहामन्त्रीमा मनोजमणिको जित, कसले कति मत पाए ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्।

आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्। केसीले २ हजार १५५ मत प्राप्त गरे।

यसैगरी, दिनेश कोइरालाले १ हजार २४६ र भूमिराज बस्नेतले ५३५ मत प्राप्त गरेका छन्।


प्रतिकृया दिनुहोस्