Skip
आज : २०८३ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मन्त्रिपरिषद् बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३० गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज मध्याह्न साढे १२ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।


प्रतिकृया दिनुहोस्