Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रानीपोखरीमा पुरुषको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २९ गते


Advertisement

२९ असोज, काठमाडौं ।काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार मृतकको उमेर करिब ३५ देखि ४० वर्ष रहेको अनुमान गरिएको छ।

मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्