Skip

Hamro Sanchar

नेपालमा कोरोनाको ‘केपी.१’ र ‘केपी.२’ नयाँ भेरियन्ट पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ११ गते


काठमाडौँ, जेठ ११- नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भेटिएको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ रहेको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी।२’ पुष्टि भएको हो ।


प्रतिकृया दिनुहोस्