Hamro Sanchar

गृहपृष्ठ यौन-स्वास्थ्य

योगमय बन्दै कागेश्वरी मनोहरा नगरपालिका

June 21, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
असार, असार ७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकालाई योगमय नगरपालिका बनाउने घोषणा गर्नुभएको छ । शनिबार ११ औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित भव्य कार्यक्रममा नगरप्रमुख कार्कीले यस्तो बताउनु भएको हो ।...बाँकी

कागेश्वरी मनोहरामा योग दिवस भब्य रुपमा मनाइदै, बन्यो ९ सदस्यीय समिति

June 15, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, असार १- कागेश्वरी मनोहरा नगरपालिकाले अन्तर्राष्ट्रिय योग दिवस भब्य रुपमा मनाउने भएको छ । आइतबार नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षता बसेको बैठकले जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते शनिबार विविध कार्यक्रम गरी योग...बाँकी

नगर अस्पतालमा आजबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु, एकैदिन ४९ जनाको सफल शल्यक्रिया

June 14, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ ३१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले आजबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमकाबीच आज दिउँसो सेवाको उद्घाटन गर्नुभएको हो । अस्पतालमा आज एकैदिन ४९ जना मोतियाबिन्दुका...बाँकी

मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

June 13, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ ३०- कागेश्वरी मनोहरा नगरपालिका-६ मा भोलि ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत स्वास्थ्य सेवा कार्यक्रम हुने भएको छ । वडा कार्यालयका अनुसार पहिलो चरणको कार्यक्रम राष्ट्रिय निर्माण माध्यमिक विद्यालय परिसरमा हुनेछ...बाँकी

“वडाअध्यक्ष घरदैलो स्वास्थ्य, शिक्षा, जनचेतना तथा स्वास्थ्य परिक्षण उद्घाटन”

June 12, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ २९- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ मा वडाअध्यक्ष घरदैलो स्वास्थ्य, शिक्षा, जनचेतना तथा स्वास्थ्य परिक्षण उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमबीच उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । यो कार्यक्रम आफुहरुले २०७५ सालदेखि...बाँकी

‘मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’, गागलफेदीका १ सय बढी जेष्ठ नागरिक लाभान्वित

June 8, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ २६- कागेश्वरी मनोहरा नगरपालिका-१ को गागलफेदीमा संचालित ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ मा १ सय २९ जेष्ठ नागरिक लाभान्वित भएका छन् । गागलफेदीस्थित श्री बालउद्धार माध्यमिक विद्यालयमा शनिबार संचालित कार्यक्रममा एक...बाँकी

विद्यालय स्वास्थ्य कार्यक्रम : मिनिल्याण्ड स्कुलका ११ सय बढी विद्यार्थीको परिक्षण

June 7, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ २४- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ थलीमा रहेको मिनिल्याण्ड इंगलिस स्कुलका ११ सयभन्दा बढी विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत स्वास्थ्य शाखाले बुधबार, बिहिबार र शुक्रबार आयोजना गरेको कार्यक्रममा...बाँकी

भारतमा कोरोना तीव्र गतिमा फैलिदै : ५ दिनमा मात्रै ३७ जनाको मृत्यु

June 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसमेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४...बाँकी

विद्यालय स्वास्थ्य कार्यक्रम : आदर्श माविमा छ सय बढी विद्यार्थीको परिक्षण

June 3, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ २०- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-३ भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत स्वास्थ्य शाखाले सोमबार र मंगलबार आयोजना गरेको कार्यक्रममा...बाँकी

कागेश्वरी मनोहरा २ का साँढे तीन सय महिलाले लिए सेवा, २ जनामा देखियो भिआईए पोजेटिभ

June 3, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ २०- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-२ मा संचालित निशुल्क शिविरबाट साँढे तीन सय महिलाले सेवा लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमबार र मंगलबार (दुई...बाँकी