Skip

Hamro Sanchar

यी हुन् नेपाल मेडिकल काउन्सिलमा नियुक्त ५ जना सदस्य, लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

२ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा ५ जना सदस्य नियुक्त भएका छन्।

नवनियुक्त सदस्यहरूले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

नवनियुक्त सदस्यहरूमा डा गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा.बोध विक्रम कार्की र डा. सुभित मास्के छन्।

नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।


प्रतिकृया दिनुहोस्