आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद

नेपाल हङकङसँग १५ रनले हार्‍यो

September 8, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२३ भदौ, काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९।१ ओभरमा सबै विकेट गुमाएर २४६...बाँकी

बिच भलिबलमा नेपालले जित्यो रजत पदक

September 7, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२२ भदौ, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबलको महिलातर्फ नेपालले रजत पदक जितेको छ। आइतबार भुटानको थिम्पुमा भएको फाइनलमा नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ। आइतबार भएको...बाँकी

एसीसी प्रिमियर कप : लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा

September 6, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । नेपालले लगातार तेस्रो जित निकाल्दै एक खेलअगावै एसीसी प्रिमियर कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आज मलेसियाको बायोमास ओभलमा नेपालले साउदी अरेबियालाई पाँच विकेटले हराएको हो । साउदीले प्रस्तुत गरेको १९१ रनको...बाँकी

कागेश्वरीमा ५ किलोमिटर दौड सम्पन्न, पुरुषतर्फ मुस्कान र महिलातर्फ सुनिता बने विजेता

September 5, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको ‘कागेश्वरी ५के रन’ सम्पन्न भएको छ। ‘स्वस्थ कागेश्वरीका लागि दौडौं’ भन्ने नारासहित आयोजित प्रतियोगितामा २ सय ७५ जना सहभागी भएका थिए। प्रतियोगितामा पुरुषतर्फ मुस्कान चालिसे प्रथम स्थान हासिल...बाँकी

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

September 5, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२० भदौ, ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ। आज भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो...बाँकी

एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित दर्ता

September 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै...बाँकी

जितका लागी नेपालले पायो मलेसियाबाट १०४ रनको लक्ष्य

September 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१८ भदौ, काठमाडौं । घरेलु टोली मलेसियाले एसीसी प्रिमियर कपमा नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज यूकेएम यूएसडी ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२।३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको...बाँकी

एसिसी प्रिमियर कपमा आज मलेसियासँग भिड्दै नेपाल

September 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१८ भदौ, काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा...बाँकी

रसुवा बाढीका कारण महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित

September 1, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१६ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल)को तेस्रो संस्करण स्थगित भएको छ । रसुवा बाढीका कारण लिग स्थगित भएको हो । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा पीडित परिवार तथा...बाँकी

नेपाल भलिबल लिगको पहिलो दिनको कमाइ बाढीपीडितलाई

September 1, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, खेलकुद
१६ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल भलिबल लिग (एनभीएल) ले सहयोग गर्ने भएको छ। एनभीएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप...बाँकी