आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद

एउटै खेलमा सन्दीप लामिछानेको नाममा ३ उपलब्धि

September 13, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२८ भदौ, काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा...बाँकी

एलए ड्र्यागन्सले जित्यो नेपाल स्कुल फुटबल लिगको उपाधि

September 13, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२८ भदौ, काठमाडौं। नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को उपाधि एलए ड्र्यागन्सले जितेको छ। थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार राति सम्पन्न ग्राण्ड फिनाले खेलमा आरबीएस रेड पाण्डालाई २–० गोल अन्तरले पराजित गर्दै एलए ड्र्यागन्सले उपाधिमाथि...बाँकी

अन्नपूर्ण एनभीएलको च्याम्पियन, जित्यो २० लाख पुरस्कार

September 12, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२७ भदौ, काठमाडौं । कर्णाली शिवराजलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को उपाधि उचालेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्ड हलमा आज भएको फाइनलमा कर्णालीलाई सोझो सेटमा...बाँकी

यूएईलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा छनोट

September 12, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२७ भदौ, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । आज मलेसियामा भएको फाइनलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट...बाँकी

नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य

September 12, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२७ भदौ, काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५०...बाँकी

यूएईविरुद्ध आसिफकाे शतक

September 12, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२७ भदौ, काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन्। मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८...बाँकी

नेपाल भलिबल लिगको फाइनलमा पुग्यो कर्णाली

September 11, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२६ भदौ, काठमाडौँ । कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल)को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्लेअफमा काठमाडौँ रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो ।...बाँकी

अन्नपूर्ण नेपाल भलिबल लिगको फाइनलमा

September 10, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२५ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि नजिक पुगेको छ। ५ खेलबाट १२ अंक जोडेको अन्नपुर्ण अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। आज भएको...बाँकी

प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएई संग भिड्ने

September 10, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२५ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने भएका छन्। फाइनल खेल शनिबार हुनेछ। प्रिमियर कपको विजेताले एसिया कपमा स्थान बनाउनेछ। सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै...बाँकी

एसीसी कपको फाइनलमा पुग्न नेपाल आज ओमानसँग भिड्दै

September 10, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२५ भदौ, काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ को पहिलो सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ। प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुवै टोलीले उपाधि...बाँकी