प्रचण्डकी नातिनी प्रतिभाको आज बिहे, पाँच तारे होटलमा १ हजार जनालाई निम्ता
December 15, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, मंसिर २९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको आज विवाह हुँदैछ । विवाह समारोह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । उनको विवाह गोरखाका विज्ञानबाबु...बाँकी








