January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २५- तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, पुस २४- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकाले, नगरपालिका क्षेत्रभित्र दर्ता नगरी संचालनमा रहेका कम्पनी तथा फर्म दर्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । यो सुचानालाई अवज्ञा गरे व्यवसाय नै बन्द गरिदिने चेतावनी नगरपालिकाद्वारा...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
झापा, पुस २४- पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
ललितपुर, पुस २४- ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, पुस २३- चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकको कल्भर्टमुनि गएको मंसिर ६ मा बोराभित्र दुईवटा शव भेटियो । जुटको बोराभित्र हात र खुट्टा बाँधी पोको पारेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्नै प्रहरीलाई हम्मेहम्मे...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, पुस २३- चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, पुस २३- रोजगारदाताबाट Recruitment Agency लाई सिधै पैसा दिए कामदारसंग नलिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज एक पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । तर...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २३- भोजपुर प्रहरीले ३० वर्षअघि भएको हत्याको घटनामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० वर्षअघि भएको हत्याको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कञ्चनपुर, पुस २३- कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
मोडेल वाच,
समाचार,
समाज
काठमाडौँ, पुस २३- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री...बाँकी