Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेल सम्मका लागि उद्योगहरूमा काटेको बिजुलीको लाइन जोड्ने निर्णय

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७- नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटेको बिजुलीको लाइन तत्काललाई जोडिदिने भएको छ। शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकमा मन्त्रिपरिषद्को निर्णयअनुसार छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेल विद्युत जोड्ने निर्णय भएको अर्थमन्त्रालयका राजस्व...बाँकी

मित साइनो लगाएर बास बस्ने र धनमाल चोरी गर्ने युवक पक्राउ

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, पुस ७- अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने...बाँकी

दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता आउदो माघ २६ र २७ गते विराटनगरमा हुदै, विजेतालाई १ लाख !

January 12, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७- नेपाल डोरीतान संघले दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता गर्ने भएको छ । संघले आउदो माघ २६ र २७ गते कोशी प्रदेशको राजधानी विराटनगर सहिद रंगशालामा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता गर्न लागेको...बाँकी

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा...बाँकी

तनहुँ जिप दुर्घटना: मृत्यु हुनेको संख्या २ पुग्यो १० जना घाइते

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा...बाँकी

तनहुँ जिप दुर्घटना: १ जनाको मृत्यु १ को अवस्था गम्भीर

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको...बाँकी

तनहुँ जिप दुर्घटना: ११ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको...बाँकी

‘तपस्वी’ भनिने राम बहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस-  ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।...बाँकी

तनहुँमा जिप दुर्घटना, थप विवरण आउन बाकीं

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- पोखराबाट काठमाडौं आउदै गरेको जिप तनहुँ जिल्लाको भिमाद ५ आमडाँडामा दुर्घटनामा परेको छ । जिपमा १२ जना रहेको घटनास्थलमा रहेका अन्जन परियारले हाम्रोसंचारलाई जानकारी दिए । जिप सडकबाट २०० मिटर तल खसेको...बाँकी

रुसी सेनामा पुगेका राजकुमारको युद्धमा मृत्यु : नत क्षतिपूर्तिको ठेगान, नत शव आउने निश्चित

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, पुस २४- भरतपुर महानगरपालिका–७ प्रेमबस्तीका राजकुमार गिरीले रुसी सेनामा ज्यान गुमाएपछि परिवार शोकमा डुबेको छ । मंसिर १६ गते रुस र युक्रेन युद्धमा ४४ वर्षीय गिरीले ज्यान गुमाएको भए पनि आधिकारिक जानकारी आएको भने...बाँकी