एकै व्यक्तिले १४ किलोका दरले ७ पटकसम्म सुन ओसारेको खुलासा
काठमाडौँ, पुस २०- १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखाका चन्द्र घलेको अनुसन्धानका क्रममा हालसम्म सोही समूहले १ सय ३८ किलो सुन तस्करी गरेको खुलासा भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत...बाँकी








