दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, एकको मृत्यु, तीन घाइते
भरतपुर, माघ ९- चितवनको दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सोमबार बिहान ११ः४० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा नारायणगढबाट दासढुङ्गातर्फ जाँदै गरेको...बाँकी








