प्रकाश भुजेलले झारफुक पसल हटाउन नमानेपछि मेयर कार्कीले गराए प्रजिअ र प्रहरी प्रमुखको ध्यानाकर्षण
काठमाडौं, माघ २६- प्रकाश भुजेलले पूजा तथा झारफुक पसल हटाउन अटेर गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं प्रहरी परिसरका प्रमुखको ध्यानाकर्षण गराएका छन् । झाँक्री विद्याको बलमा जस्तो...बाँकी








