Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

तनहुँ जिप दुर्घटना: ११ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको...बाँकी

‘तपस्वी’ भनिने राम बहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस-  ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।...बाँकी

तनहुँमा जिप दुर्घटना, थप विवरण आउन बाकीं

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- पोखराबाट काठमाडौं आउदै गरेको जिप तनहुँ जिल्लाको भिमाद ५ आमडाँडामा दुर्घटनामा परेको छ । जिपमा १२ जना रहेको घटनास्थलमा रहेका अन्जन परियारले हाम्रोसंचारलाई जानकारी दिए । जिप सडकबाट २०० मिटर तल खसेको...बाँकी

रुसी सेनामा पुगेका राजकुमारको युद्धमा मृत्यु : नत क्षतिपूर्तिको ठेगान, नत शव आउने निश्चित

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, पुस २४- भरतपुर महानगरपालिका–७ प्रेमबस्तीका राजकुमार गिरीले रुसी सेनामा ज्यान गुमाएपछि परिवार शोकमा डुबेको छ । मंसिर १६ गते रुस र युक्रेन युद्धमा ४४ वर्षीय गिरीले ज्यान गुमाएको भए पनि आधिकारिक जानकारी आएको भने...बाँकी

रामबहादुर बमजनको घरबाट ३ करोड ३० लाख नगद र १५ वटा मोबाइल बरामद

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन...बाँकी

दर्ता नगरी संचालनमा रहेका कम्पनी तथा फर्म दर्ता गर्न नगरपालिकाको उर्दी, नगरे व्यवसाय बन्द गरिदिने चेतावनी

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, पुस २४- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकाले, नगरपालिका क्षेत्रभित्र दर्ता नगरी संचालनमा रहेका कम्पनी तथा फर्म दर्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । यो  सुचानालाई अवज्ञा गरे व्यवसाय नै बन्द गरिदिने चेतावनी नगरपालिकाद्वारा...बाँकी

झापामा ९ महिनामा हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, पुस २४- पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू...बाँकी

३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको नगर प्रहरीले गर्‍यो उद्धार

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
ललितपुर, पुस २४- ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर...बाँकी

श्रीमती र भतिजाको हत्या गरेर बोरामा फालेका अखिलेशले भारतमा पनि गरेका थिए ‘अपहरण’

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, पुस २३- चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकको कल्भर्टमुनि गएको मंसिर ६ मा बोराभित्र दुईवटा शव भेटियो । जुटको बोराभित्र हात र खुट्टा बाँधी पोको पारेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्नै प्रहरीलाई हम्मेहम्मे...बाँकी

चितवनमा बोरामा शव : भतिजोसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि हत्या

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २३- चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव...बाँकी