Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

प्रेमिका भेट्न गएका १९ वर्षीय युवकको केटीका आफन्तद्वारा घाँटी रेटी बीभत्स हत्या

February 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २९- प्रेमिका भेट्न गएका १९ वर्षीय युवकको केटीका आफन्तद्वारा घाँटी रेटी बीभत्स हत्या भएको छ । यो घटना दोलखाको हो । यस घटनामा केटीका आफन्तले गत पुस ११ गते दोलखाको शैलुङ गाउँपालिका– ४...बाँकी

सडक डिभिजन कार्यालय काठमाडौंमा आगलागी

February 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २८- सडक डिभिजन कार्यालय काठमाडौंमा आइतबार दिउँसो आगलागी भएको छ । डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा ३:०० बजे एयर कन्डिसनको बिधुत सर्ट भई आगलागी भएको काठमाडौं डिभिजनका इन्जिनियर हरिहर गौतमले जानकारी...बाँकी

कागेश्वरीमा धार्मिक पर्यटन महोत्सव हुने, मेयर कार्कीको संयोजकत्वमा आयोजक समिति गठन

February 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिरमा धार्मिक पर्यटन महोत्सव हुने भएकाे छ । कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले...बाँकी

दुर्गेशमाथि जुत्ता प्रहार

February 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २८- गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । शनिबार राति स्याङ्जाको वालिङ महोत्वसमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार भएको हो । थापाले गीत गाईरहेका बेला दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ...बाँकी

सडक डिभिजन कार्यालयमा आगलागी

February 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २८- नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो करिब २ बजे आगलागी भएको हो । प्रहरीकाअनुसार सडक...बाँकी

घरघरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

February 11, 2024 | Posted by Pradip Nepali |  समाज
म्याग्दी, माघ २८- केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन् । पश्चिम म्याग्दीको...बाँकी

आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु

February 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मलेखु, माघ २८- आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते...बाँकी

बन्ने भयो कुकुरका लागि होस्टेल

February 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बागलुङ, माघ २८- बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको होस्टेल बनाउने उल्लेख गरेको थियो। यसका लागि...बाँकी

विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेललाई

February 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २७- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल...बाँकी

भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

February 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भोजपुर, माघ २७- सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेका छ । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्याङमा...बाँकी