शहिद दिवसको अवसरमा कागेश्वरी मनोहराको वडा नम्बर ६ मा वृक्षारोपण
January 29, 2024 | Posted by Pradip Nepali | समाज
काठमाडौं, माघ १५- शहिद दिवसको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ मा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, काठमाडौंको आयोजनामा वडाको जेष्ठ नागरिक पार्कमा वृक्षारोपण तथा पुन: रोपण कार्यक्रम गरिएको हो ।...बाँकी








