फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै
November 13, 2025 | Posted by Pradip Nepali | मोडेल वाच
काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान । रामेछापको विकट गाउँ फूलासीमा जन्मिएकी उनी अहिले केवल प्रतिस्पर्धी मात्र होइन, महिला नेतृत्व र उद्यमशीलताको उदाहरणका रूपमा चिनिँदै गएकी छन् ।...बाँकी


