आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाज

पेप्सिकोलामा मध्यराति भीषण आगलागी, १० भन्दा बढी सिलिन्डर पड्किए

September 4, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित फुटबल ग्राउन्ड नजिकै रहेको बम्बो कटेजमा मध्यराति भीषण आगलागी भएको छ। प्रहरीका अनुसार शुक्रबार राति करिब साढे १२ बजे कटेजमा आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको...बाँकी

कागेश्वरी मनोहरा–५ मा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ

September 3, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ ले वडाभित्रका सार्वजनिक स्थल, विद्यालय तथा मठमन्दिरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरेको छ। वडा कार्यालयले जारी गरेको सूचनामा मदिरा ऐन, २०३१ तथा सुर्तीजन्य...बाँकी

सीप सिकाएर रोजगारीसँग जोड्दै कागेश्वरी मनोहरा, चाँगुनारायण फाउण्डेशनसँग सम्झौता

August 31, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशनबीच स्थानीय युवालाई लक्षित गरी व्यवसायिक सीपमूलक तालिम तथा अन-द-जव ट्रेनिङ (OJT) सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न व्यवसायिक क्षेत्रमा प्रारम्भिक सीपमूलक...बाँकी

बाढीपीडितका लागि इयूको २० लाख युरो सहयोग

August 29, 2026 | Posted by Pradip Nepali |  समाज
१३ भदौ, काठमाडौं । युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । इयूले आज विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायतास्वरुप खाद्यान्न,...बाँकी

आलापोटका २ युवाको खोजीमा निस्कियो अध्यक्ष खड्कासहितको टोली

August 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका दुई युवा लक्ष्मण श्रेष्ठ र अर्जुन नगरकोटी त्रिशूली (भोटेकोसी) नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। लामो समयसम्म उनीहरूको अवस्था पत्ता नलागेपछि खोजीका लागि वडाध्यक्ष सुरज खड्काको नेतृत्वमा टोली...बाँकी

समाजसेवी गिरी दम्पतीद्वारा बाढी पीडितलाई १ लाख सहयोग

August 28, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । समाजसेवी होमनाथ गिरी र उनकी पत्नी निशा गिरीले बाढी पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्। पोखरा महानगरपालिका–३३, बाघमारा घर भएका गिरी केही वर्षदेखि कुवेतस्थित एक...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकामा नगर प्रहरीलाई सर्प उद्धार तथा सुरक्षित व्यवस्थापन तालिम

August 27, 2026 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ ११- कागेश्वरी मनोहरा नगरपालिकाले नगर प्रहरी बल शाखामा कार्यरत सम्पूर्ण नगर प्रहरी कर्मचारीहरूका लागि सर्प उद्धार तथा सुरक्षित व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सञ्चालन गरेको छ। बुधबारदेखि नगरपालिकाको मिटिङ हलमा जारी तालिममा डिभिजन...बाँकी

काठमाडौको सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक बस सेवा सञ्चालनमा

August 21, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं। शंखरापुर नगरपालिको वडा नं ६को –सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक यात्रुवाहक बस सेवा सञ्चालनमा आएको छ। उक्त बस सेवाको हिजो एक कार्यक्रमबीच नेपाल स्वतन्त्र यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँर लगायतले उद्घाटन गरेका हुन्। पृथ्वी...बाँकी

मूलपानीमा आगलागी, कागेश्वरी मनोहराको दमकल १० मिनेटमै घटनास्थलमा

August 15, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७, मूलपानीमा शनिबार दिउँसो जस्ताको टहरामा आगलागी भएको छ। स्थानीय जयन्ती खत्रीको टहरामा आगलागी भएको हो। आगलागीको सूचना दिउँसो १:५७ बजे प्राप्त भएपछि कागेश्वरी मनोहरा नगरपालिकाको दमकल टोली २:०० बजे घटनास्थलतर्फ...बाँकी

डाँछीमा माइक्रोको ठक्करबाट वृद्धको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

August 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। चाबहिल–साँखु सडकखण्डअन्तर्गत डाँछीमा बिहीबार दिउँसो करिब साढे ३ बजे गोल्डेन बासुकी समिति अन्तर्गतको विद्युतीय माइक्रोबसको ठक्करबाट स्थानीय ६९ वर्षीय शंकर कुइकेलको मृत्यु...बाँकी