आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

May 27, 2026 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, जेष्ठ १३- सामाजिक तथा मानवीय सेवामा विश्वकै सबैभन्दा ठूलो संस्था मानिने लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशन यही जेठ १६ गते काठमाडौंस्थित भृकुटीमण्डपको नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ। कार्यक्रममा प्रतिनिधिसभाका सम्माननीय...बाँकी

चिनियाँ राष्ट्रपति सिको “ग्लोबल साउथ” अवधारणामाथि काठमाडौंमा अन्तर्राष्ट्रिय गोष्ठी

May 23, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । फ्रेण्ड्स अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालले राजधानी काठमाडौंमा चिनियाँ राष्ट्रपति सि जिनफिङको “ग्लोबल साउथ” सम्बन्धी नयाँ अवधारणा तथा चीनको शासन पद्धतिबारे अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ। कार्यक्रममा नेपाल, भारत, चीन, भुटान...बाँकी

कागेश्वरी मनोहरा–६ मा महिलालाई कौसी खेती तालिम, औजार र बिउ वितरण

May 10, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ का कृषक महिला समूहलाई कौसी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ। नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा ६० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो। तालिममा कौसी खेती गर्ने...बाँकी

सडक र फुटपाथ अतिक्रमण हटाउन कागेश्वरी मनोहराको आग्रह, अटेर गरे कारबाही हुने

May 5, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बजार क्षेत्रभित्र बढ्दै गएको सडक तथा फुटपाथ अतिक्रमण नियन्त्रण गर्न कडा कदम अघि बढाएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार मुख्य तथा सहायक सडक, फुटपाथ र सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने...बाँकी

मुख्यमन्त्री सहित तीन मन्त्रीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको एकसाथ अवलोकन, अस्पताललाई प्रदेश सरकारको पूर्ण साथ…

May 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख २१- बागमती प्रदेशका मुख्यमन्त्री सहित तीन मन्त्रीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको एकसाथ अवलोकन गर्नुभएको छ । आईतबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी मन्त्री कृष्ण...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा अनुसन्धानमूलक जर्नल प्रकाशन सुरु

April 30, 2026 | Posted by Pradip Nepali |  Uncategorized, मुख्य समाचार, समाज
काठमाडौं, वैशाख १७- स्थानीय तहमा अनुसन्धान संस्कृति विकास गर्ने उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिकाले अनुसन्धानमूलक जर्नल प्रकाशन प्रक्रिया सुरु गरेको छ। नगरपालिकाले ‘कागेश्वरी मनोहरा जर्नल (भाग १)’ प्रकाशन गर्नका निम्ति सरोकारवाला पक्षसँगअन्तरक्रिया गरेको छ । यो...बाँकी

दोलखाको मेलुङ–बुद्धचोक सडकलाई करिव ३६ करोड बजेट सुनिश्चित

April 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
दोलखा । बागमती प्रदेश सरकारले दोलखाको मेलुङ–बुद्धचोक सडक खण्ड निर्माणका लागि करिब ३६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय आयोजना अन्तर्गत उक्त सडकको स्रोत सुनिश्चित गरेको जनाएको छ।...बाँकी

कागेश्वरी मनोहरामा ९० अव्यवस्थित बसोबासी, गोठाटारको बुद्धचोक र मनोहरा टोल खाली गर्ने तयारी

April 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने...बाँकी

बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रम: पूजा, प्रदर्शनी र शान्तिको सन्देश दिईने

April 19, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक)...बाँकी

दोलखामा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन: ‘मेलुङ घोषणापत्र’ जारी, स्थानीय न्याय सुधारमा जोड

April 7, 2026 | Posted by Pradip Nepali |  समाज
दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर-१ को पवटीमा सम्पन्न बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलनले ९ बुँदे ‘मेलुङ घोषणापत्र’ जारी गर्दै स्थानीय न्यायिक सुधारको नयाँ दिशानिर्देश तय गरेको छ। गायत्री आचार्यको अध्यक्षतामा आयोजित सम्मेलनमा प्रदेशका ४० भन्दा...बाँकी