आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाज

जेन्जी आन्दोलनमा ध्वस्त काँडाघारी प्रहरी प्रभागको नयाँ भवन उद्घाटन

August 8, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । जेन्जी आन्दोलनमा आगजनी तथा तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित प्रहरी प्रभाग काँडाघारीको नयाँ भवन पुनर्निर्माणपछि उद्घाटन गरिएको छ। शनिबार प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नगरप्रमुख उपेन्द्र कार्कीले संयुक्त रूपमा...बाँकी

आईओई प्रवेश परीक्षामा विश्व निकेतनको ऐतिहासिक सफलता : १२ हजार ६ सय १९ प्रतिस्पर्धीलाई पछि पार्दै विपिन पन्त तेस्रो

August 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौँ, साउन २०- त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) को शैक्षिक सत्र २०८३/८४ का लागि लिइएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्षको नतिजामा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थी विपिन...बाँकी

कानुनी चेतनाले जिम्मेवार नागरिक निर्माण गर्छ : उपप्रमुख शान्ता थापा

July 5, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक शान्ता थापाले विद्यालय तहदेखि नै कानुनी शिक्षा र सचेतना आवश्यक रहेको बताएकी छन्। सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित कानुनी प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले भनिन्, “विद्यार्थीहरू...बाँकी

सेवा प्रवाह सुधार्न कागेश्वरी मनोहराका जनप्रतिनिधि र कर्मचारीलाई कानुनी अभिमुखीकरण

June 30, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले जनप्रतिनिधि तथा कर्मचारीका लागि कानुनी तथा नीतिगत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिका भवनमा आयोजित एकदिने कार्यक्रममा प्रमुख प्रशासकीय...बाँकी

शंखरापुरका यात्रु सवार कार दोलखामा दुर्घटना, ७ जना घाइते

June 23, 2026 | Posted by Pradip Nepali |  समाज
दोलखा । कालिञ्चोक मन्दिर दर्शन गरी चरिकोटतर्फ फर्किरहेको कार सोमबार दुर्घटनामा पर्दा काठमाडौंको शंखरापुर नगरपालिकाका ७ जना घाइते भएका छन्। दुर्घटनामा शंखरापुरका–३ निवासी २९ वर्षीय चालक निरज तामाङ, शंखरापुर–२ का ६८ वर्षीय सतन नागर्जु, ५५...बाँकी

कागेश्वरी मनोहरा ६ मा जेष्ठ नागरिक समाज गठन

June 20, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा ज्येष्ठ नागरिक समाज गठन गरिएको छ। नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समाज गठन गरिएको हो। गठित समाजको अध्यक्षमा राजेन्द्र प्रसाद खनाल चयन भएका छन्।...बाँकी

कागेश्वरी मनोहराका ११ नगर प्रहरीको एकैपटक बढुवा, कसले कुन पद पाए ?

June 10, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले ११ जना नगर प्रहरी कर्मचारीको पदोन्नति गरेको छ। नगरसभाको हिउँदे अधिवेशनबाट नगर प्रहरीको पदोन्नति सम्बन्धी प्रस्ताव पारित भएपछि पदोन्नति प्रक्रिया कार्यान्वयन गरिएको हो। सुविन कार्की नगर प्रहरी वरिष्ठ नायव निरीक्षक...बाँकी

शिवम मार्गी एकीकृत महिला समाजलाई कम्पोस्ट बिन वितरण

June 6, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–७, हरहरमहादेवस्थित शिवम मार्गी एकीकृत महिला समाजलाई कम्पोस्ट बिन वितरण गरिएको छ। शनिबार आयोजित एक कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की तथा कृषि विकास बैंकका प्रतिनिधिले संयुक्त रूपमा कम्पोस्ट...बाँकी

चौथो राष्ट्रिय डोरीतान प्रतियोगिता जेठ २१–२२ गते च्यासलमा हुदै, विजेताले १ लख पुरस्कार पाउने

June 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद, समाचार, समाज
काठमाडौं, जेठ २०- नेपाल डोरीतान संघको आयोजनामा चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता “२०८३” जेठ २१ र २२ गते ललितपुरस्थित च्यासल खेल मैदानमा आयोजना हुने भएको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगितामा विभिन्न नगर, जिल्ला...बाँकी

ब्रमखेलमा गाईगोठमा आगलागी, समयमै दमकल पुग्दा ठूलो क्षति हुनबाट बच्यो

May 28, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ अन्तर्गत ब्रमखेल थापा डाँडा मुनि शिव मन्दिर नजिक रहेको गाईगोठमा शनिबार आगलागी भएको छ। आगलागीबाट गाईगोठमा रहेको पराल तथा भुसामा सामान्य क्षति पुगेको स्थानीयले बताएका छन्। गाईगोठका घरधनी...बाँकी