बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग प्रतियोगिता सम्पन्न, ‘ढल्को तेक्वान्दो डोजाङ’ टिम च्याम्पियन
काठमाडौं, पुस २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रांगणमा संचालित “खेलाडीको वरियता निर्धारण सहितको पाचौं बागमती स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२” सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा...बाँकी








